Media Dabali

  • Ad
  • गृहपृष्ठ खेलकुद

    रोनाल्डोमाथि कर छली गरेको आरोप

    ronaldo

    क्रिष्टियानो रोनाल्डोमाथि कर छली गरेको आरोप लागेको छ । रियल मड्रिडका स्ट्राइकर रोनाल्डोमाथि स्पेनका अधिकारीले लाखौं युरो बराबरको कर छली गरेको भन्दै आरोप दर्ता गरेका हुन् । रोनाल्डो विरुद्ध स्पेनका कानूनी अधिकारीले आरोप पत्र दर्ता...बाँकी

    नेपाल भारतसँग २-० ले पराजित

    football1-624x390

    एएफसी एसियन कप २०१९ को छनौटको तयारीमा रहेको नेपाल मंगलबार भारतसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा २–० गोल अन्तरले पराजित भएको छ । ५९ औँ मिनेटमा भारतले पहिलो गोल गरेको हो । ६७ औँ मिनेटमा नेपालका...बाँकी

    उपाधि जितेपछि रोनाल्डोले आफ्नो बाचा पूरा गर्न कपाल काटे

    roo

    रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्नो बाचा अनुरुप च्याम्पियन्स लिगको उपाधि जितेपछि कपाल काटेका छन्। उनले यसको खुलासा कार्डिफमा युभेन्ट्सलाई पराजित गरेपछि गरेका हुन्। उनको २ गोलपछि रियल म्याड्रिडले ४–१ ले विजयी भएको थियो।...बाँकी

    नेपालले आज भारतसँग मैत्रीपूर्ण खेल खेल्दै

    football1-624x390

    नेपालले आज भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ । आगामी जेठ तीस गते हुने एएफसी एसियन कप छनोट अन्तर्गत यमनविरुद्ध हुने खेलका लागि अभ्यास क्रममा रहेको नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेल नेपाली...बाँकी

    रोनाल्डोको अर्को कीर्तिमान

    ronal

    फुटबलर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने क्रममा नयाँ कीर्तिमान बनाएका छन् । पोर्चुगिज स्ट्राइकर रोनाल्डोलेको दुई गोलसहित युभेन्ट्सलाई ४–१ ले पराजित गरेको छ । रोनाल्डोले सन् २००८ मा इङलिस क्लब...बाँकी

    एफए कपको उपाधी आर्सनललाई

    football1-624x390

    एफए कपको उपाधी आर्सनलले जितेको छ । गएराति भएको खेलमा चेल्सीलाई दुई–एक गोल अन्तरले पराजित गर्दै आर्सनलले उपाधी कब्जा गरेको हो । घरेलु मैदान वेम्बली रंगशालमा भएको फाइनलमा आर्सनललाई जिताउन एलेक्स सान्चेज र आरोन रामसीले...बाँकी

    नेपाल मलेसियासँग ४–१ गोलअन्तरले पराजित

    football1-624x390

    नेपाली राष्ट्रिय महिला फुटबल टोली मलेसियाको महिला टोलीसँग पराजित भएको छ । मलेसियाको कोटा किनाबालुस्थित युएमएस स्टेडियममा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल मलेसियन महिला टोलीसँग ४–१ गोलअन्तरले पराजित भएको हो । त्यस्तै यही जेठ...बाँकी

    भलिबल अब नेपालको राष्ट्रिय खेल

    volly

    भलिबल नेपालको राष्ट्रिय खेल भएको छ। बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिबल बनाउने निर्णय गरेको हो। बैठकपछि मन्त्रीपरिषदको निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले हाम्रो राष्ट्रिय खेल नभएकोले आजदेखि भलिबललाई...बाँकी

    मुम्बई इन्डियन्स आइपीएल क्रिकेटको फाइनलमा, कोलकाता ६ विकेटले पराजित

    http://mediadabali.com/

    दोस्रो प्लेअपमा गएराति कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै मुम्बई दशौं आइपीएलको उपाधि नजिक पुगेको हो । बैंलोरको चिन्नस्वामी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरको खेलमा १८ दशमलव ५ ओभरमा सबै...बाँकी

    स्पेनिस ला लिगा: क्रिष्टियानो रोनाल्डोले बनाए नयाँ किर्तिमानी

    ronaldo

    रियल मड्रिडलाई स्पेनिस ला लिगाको उपाधि होडमा बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेका क्रिष्टियानो रोनाल्डोले नया कीर्तिमान बनाएका छन् । ला लिगा अन्तर्गत गएराति सेल्टा डी भिगोसंगको खेलमा रोनाल्डोले दुई गोल गरेपछि रियल ४–१ ले विजयी...बाँकी

    Subscribe Us On YouTube

    Please Like This Page