Media Dabali

  • Ad
  • गृहपृष्ठ खेलकुद

    विश्वकप छनोट: नेपाल अफगानिस्तानसँग १४१ रनले पराजित

    ck

    सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा नेपाल बलियो मानिएको अफगानिस्तानसँग १४१ रनले पराजित भएको छ । आजको खेलमा नेपाललाई जितका लागि अफगानिस्तानले १९१ रनको लक्ष्य दिएकोमा नेपाल मात्र २६ ओभरमा...बाँकी

    अन्तिम खेलमा नेपाल लेबननसँग २–० ले पराजित

    nepali_football_team_291115061

    नेपालले एएफसी युथ–२३ च्याम्पियनसिपको छनोटमा समग्रमा ९ गोल खादै समूह ‘डी’ को पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ। आयोजक युनाइटेड अरब इमिरेट्स(युएई) सँग ५–० र उज्वेकिस्तानसँग २–० को पराजय भोगेको नेपाल आफ्नो अन्तिम खेलमा लेबननसँग...बाँकी

    नेपालले आज लेबनानसँग खेल्ने

    nepali_football_team_291115061

    युएईमा जारी प्रतियोगितामा सुरुवाती दुई खेल हारिसकेको नेपाल आज सान्तोना जितको खोजीमा हुनेछ । समुह चरणबाट बाहिरिसकेका दुबै टोली छनोट चरणमा पहिलो जितको खोजीमा छन् । खेल नेपाली समय अनुसार आज राती ११ बजे युएईको...बाँकी

    नेपालद्वारा मलेसिया ५ विकेटले पराजित

    c

    नेपाली युवा टिमले सिंगापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा मंगलबार मलेसियालाई ५ विकेटले पराजित गरेको छ । सिंगापुर क्रिकेट क्लबमा टस जितेर फिल्डिङ रोजेको नेपालले मलेसियालाई २५.५ ओभरमा ५८ रनमै अलआउट गरेको थियो ।...बाँकी

    सिंगापुर ४ विकेटले पराजित

    c

    १९ वर्षमुनीको विश्वकप क्रिकेट अन्तर्गत एसियाली समुहको छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । आजदेखि सिंगापुरमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालको १९ वर्ष मुनिको टोलीले आयोजक राष्ट्रको सोही उमेर समुहको टोलीलाई ४ विकेटले...बाँकी

    नेपालले आज बंगलादेशसंग मैत्रीपुर्ण खेल खेल्दै

    football1-624x390

    २३ वर्ष मुनि उमेर समूहको एएफसी छनोट चरणको तयारीमा रहेको नेपाली फुटबल टोलीले आज बंगलादेशसंग मैत्रीपुर्ण खेल खेल्दैछ । नेपाल र बंगलादेशको २३ वर्ष मुनिको राष्ट्रिय टोलीबिचको खेल एन्फा मैदान सातदोबाटोमा दिउँसो ३ बजे शुरु...बाँकी

    फिफा वरियतामा नेपाल एक स्थान तल झर्‍यो

    nepali_football_team_291115061

    विश्व फुटबल महासङ्घ ९फिफा० को विश्व बरियतामा नेपाल १ स्थान तल झरेको छ  । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १ स्थान तल झर्दै १७० औं स्थानमा झरेको छ  । फिफा बरियतामा नेपाल अघिल्लो...बाँकी

    फिफा कनफेडेरेशन कप फुटबलको उपाधि जर्मनीलाई, चिली १–० ले पराजित

    football1-624x390

    विश्व विजेता जर्मनीले फिफा कनफेडेरेशन कप फुटबलको उपाधि जितेको छ । आइतबार राति रुसको सेन्ट पिटर्सबर्गमा भएको फाइनलमा कोपा अमेरिका विजेता चिलीलाई १–० ले हराउँदै जर्मनीले पहिलो पटक कनफेडेरेशन कपको उपाधि उचालेको हो । २०...बाँकी

    एक करोड ठगीको आरोपमा पूर्व राष्ट्रिय खेलाडी शाही पक्राउ

    Lokbahadur

    नेपालका पर्व राष्ट्रिय खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वमहासचिव तथा हाल नेपाल आइस हक्की संघका अध्यक्ष लोकबहादुर शाही एक करोड रुपैयाँ ठगीको आरोपमा पक्राउ परेका छन् । क्यानाडा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट एक करोडभन्दा...बाँकी

    रोनाल्डोमाथि कर छली गरेको आरोप

    ronaldo

    क्रिष्टियानो रोनाल्डोमाथि कर छली गरेको आरोप लागेको छ । रियल मड्रिडका स्ट्राइकर रोनाल्डोमाथि स्पेनका अधिकारीले लाखौं युरो बराबरको कर छली गरेको भन्दै आरोप दर्ता गरेका हुन् । रोनाल्डो विरुद्ध स्पेनका कानूनी अधिकारीले आरोप पत्र दर्ता...बाँकी

    Subscribe Us On YouTube

    Please Like This Page