Media Dabali

गृहपृष्ठ इभेन्ट बिशेष, इभेन्ट स्लाइडर, साहित्य

माफ गर्नु अामा बुढेसकालको लाठी बन्न सकिन !

14333761_560960517427512_1167271426157197385_n

युनिसालाई प्रपोज गरेको पनि तीन दिन भइसकेको थियो । प्रपोज गर्दा त उ फुरुङ्ग भएकी थिइ, धेरै हिम्मत गरेर उसलाई प्रपोज गर्नु परेको थियो । उसले एकदुई दिनमा सोचेर भन्छुभन्दै टारेकी थिइ । एकदुई दिनसम्म...बाँकी

ऊ गुलाबी साडी र सुनौलो चोलोमा थिई : सुबिन भट्टराई

subin-bhattrai

सुन्दरे र मेरो मिसनै थियो— रामेश्वरको बिहेमा कोही न कोही केटी पट्याउने । त्यसैले हामी गिद्धे आँखा लिएर मिसनमा लागिपरेका थियौं । मलाई बिहेमा जान मन पर्ने एउटै कारण थियो— राम्री केटी भेटिने सम्भावना !...बाँकी

सत्यमोहन जोशी पदक दुई सयभन्दा बढीलाई दिइने

%e0%a4%b8%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%87%e0%a4%ae%e0%a5%8b%e0%a4%b9%e0%a4%a8

 त्रिमूर्ति निकेतनले शताब्दी पुरुष सत्यमोहन जोशीको योगदानको प्रचारप्रसार गर्ने तथा जोशीको शताब्दी महोत्सवमा योगदान गर्ने देशविदेशका दुई सय पाँच जनालाई ‘सत्यमोहन जोशी पदक’ प्रदान गर्ने निर्णय गरेको छ । निकेतनका अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा शनिबार...बाँकी

साहित्यकार कृष्णदेव रिमालकाे ‘आखरको आरन’ विमोचित

साहित्यकार कृष्णदेव रिमालद्वारा लिखित ‘आखरको आरन’ शनिबार विमोचन गरिएको छ । विद्युत्कर्मी साहित्य समाजले प्रकाशन गरेको सो कृतिमा गरिब वर्ग र कृषकको पीडा, समसामयिक राजनीतिक र प्रशासनिक विकृति, भ्रष्टाचार र घुसखोरीको विरोध लगायत ४३ कविता समाविष्ट...बाँकी

रोशन साहित्य पुरस्कारद्वारा न्यौपाने सम्मानित हुने

sahitye

तनहुँका लेखक काशीनाथ न्यौपाने काजी रोशन साहित्य पुरस्कारद्वार सम्मानित हुने भएका छन् । धौवलागिरि साहित्य प्रतिष्ठान बागलुङले वर्ष २०७२ को उक्त पुरस्कार आगामी बुधबार न्यौपानेलाई समर्पण गर्न लागेको हो । न्यौपानेको उपन्यास कृति ‘आत्मघात क्रान्ति’...बाँकी

याद र जिन्दगी

susil lamsal

मिल्काउनु पर्ने सबैकुरा फोहोर नहुँदा रहेछन् । नत्र याद भन्ने जिनिशलाई पनि “फोहोर मलाई” को बाकसमा “याद तँलाई” भन्दै मिल्काईदिन्थे । तर , यादले दिमाग भरेर मात्र जान्छन् , बाकसमा भरिन जाँदैनन् , चाहँदैनन्, रुचाउँदैनन्...बाँकी

समीक्षाले अाफ्नाे दुःखेसाे पाेख्दै भनिन् ‘मैले स्कुटीका लागि कुमारीत्व बेचेँ’

capture-3761

राजधानीको सुविधा सम्पन्न परिवारमा जन्मे हुर्किएकी मैले कुनै कुराको अभाव व्यहोर्नु परेको त थिएन । माध्यामिक तहको पढाईसम्ममा म अव्वलनै विद्यार्थी थिएँ । ट्युसन, स्कूलको पढाईले अन्य कुरामा ध्यान जाने फुर्सदै हुँदैन थियो । माध्यामिक...बाँकी

आफ्नो देश आँफै बनाउ रुक्नु हुन्न सरकार !

man-bahadur-kc

नेपालीको ठाडो शिर झुक्नु हुन्न सरकार छिमेकीको चुलो मात्र ढुक्नु हुन्न सरकार पाखुरी चलाएर आत्म निर्भर बन्न सिकौ आफ्नो देश आँफै बनाउ रुक्नु हुन्न सरकार उताबाट दिनदिनै सिमा रेखा सारिदैछन् गोर्खाली हौ लड्नु पर्छ लुक्नु...बाँकी

मेरो निर्दोष जिन्दगीमाथि कथित भगवानले पनि गजबको खेल खेल्यो

diya

उसको आँखाभरि टिलपिल आशु देखियो उ भन्दै थियो, सबैले भन्छन्, मुस्कुराउदै जिउनु सिक्नुपर्छ..! अनि म पनि कोसिस गर्छु… ल है चिया नास्ता खानुस १५ मिनेट गाडी रोक्छ, उता कन्ट्याक्टर भाई फेरी करायो.. घडी हेरेको बिहानको...बाँकी