Media Dabali

  • Ad
  • गृहपृष्ठ आर्थिक, आर्थिक खबर

    सुनचाँदीको भाउ आज पनि लगातार घट्यो

    gold

    यो हप्ता लागेसँगै सुनको भाउ लगातार घटेको छ । भाउ घटेर सुन बिहीबार तोलामा ५४ हजार ३ सय रुपैयाँमा झरेको छ । बुधबार पनि सुन तोलामा ३ सय रुपैयाँले  घटेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको...बाँकी

    माइ शपले खोल्यो महाराजगन्जमा सातौ शाखा, कम्पनीमा वाताबरण मैत्री केमिकल्समात्र प्रयोग हुने

    my shop

     ग्राहकको समस्यालाई मध्यनजर गर्दै माइ शपले आफ्नो सातौ शाखा विस्तार गरेको छ । ७० बर्ष देखि ड्राइ क्लीनिङको क्षेत्रमा आफ्नो वर्चस्व कायम राख्दै ग्राहकहरुको सेवामा अनवरत रूपमा काम गर्दै आइरहेको माइ शप ड्राइ क्लीनर्सले आफ्नो...बाँकी

    माइ शपले खोल्यो महाराजगन्जमा सातौ शाखा,कम्पनीमा वाताबरण मैत्री केमिकल्समात्र प्रयोग हुने

    ग्राहकको समस्यालाई मध्यनजर गर्दै माइ शपले आफ्नो सातौ शाखा विस्तार गरेको छ । ७० बर्ष देखि ड्राइ क्लीनिङको क्षेत्रमा आफ्नो वर्चस्व कायम राख्दै ग्राहकहरुको सेवामा अनवरत रूपमा काम गर्दै आइरहेको माइ शप ड्राइ क्लीनर्सले आफ्नो...बाँकी

    आज पनि घट्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार?

    gold

      साताको चौथो दिन बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ। मंगलबार प्रति तोला ५५ हजार रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ३ सयले घटेर प्रति तोला ५४ हजार ७ सयमा कारोबार भई...बाँकी

    चिनीको मूल्य घट्ने

    sugar

    पछिल्लो केही समयदेखि बजारमा चिनीको कृत्रिम अभाव देखिएपछि सरकारले ३० हजार टन चिनी आयात गर्न साल्ट ट्रेडिङ कर्पोरेशनलाई अनुमति दिएको छ। बजारमा चिनीको अभाव भएलगत्तै कर्पोरेशनले १ प्रतिशत भन्सार शुल्कमा चिनी आयात गर्न पेस गरेको...बाँकी

    ऊर्जामन्त्रीको निर्देशनपछि चमेलियाको कामले गति लियो

    chameliya

    दार्चुलाको शिखर गाविस बलाँचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सुरुङको सबै काम सम्पन्न भएको छ । ऊर्जामन्त्री जर्नादन शर्माले गत माघ २९ गते स्थलगत निरीक्षण गर्दै चमेलिया जलविद्युत् आयोजनाको काम छिटो सक्न निर्देशन...बाँकी

    लगानी सम्मेलन जारी

    lagai-samalan-640x300

      नेपालमा लगानीका सम्भावनाको उपयोग’ भन्ने नाराका साथ सुरु भएको अन्र्तराष्ट्रिय लगानी सम्मेलन काठमाडौमा जारी छ। ‘नेपाल लगानी सम्मेलन’ उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा लगानी...बाँकी

    राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनीमा उपभोक्ताको भिड

    Juta-shop-640x429

    कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो भन्ने मूल नाराका साथ राजधानिको भृकुटी मण्डपमा फागुन ११ देखि शुरु भएको राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनीमा उपभोक्ताको भिड बढेको छ । यो प्रदर्शनीको आयोजना नेपाल...बाँकी

    सुनचाँदीको भाउ बढ्यो

    gold

    आज सुनचाँदीको भाउ बढेको छ । आज तोलाको ५६ हजार ३ सय तथा चाँदी ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   सुनको भाउ तोलामा ३ सय रुपैँया बढेको...बाँकी

    चौथो ‘राष्ट्रिय लघुवित्त सम्मेलन चैतमा हुने

    Microfinance-640x382

    चौथो ‘राष्ट्रिय लघुवित्त सम्मेलन २०७३’ आगामी चैत २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । ‘वित्तीय, सामाजिक र मानवीय मुल्यहरु वीच संतुलन’ को मूल नारासहित सम्मेलन हुन लागेको हो । सम्मेलनमा नीति निर्माता,...बाँकी

    Subscribe Us On YouTube

    Please Like This Page