Media Dabali

गृहपृष्ठ आर्थिक, आर्थिक खबर

सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो

Window display of jewelry shop

तीन दिन स्थिर रहेको सुनको भाउ बुधबार तोलामा चार सय रुपैयाँले बढेको छ । सुन बुधबार तोलाको ५२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हप्ताको पहिलो दिन आइतबार...बाँकी

मेगा बैङ्क र सम्सारा रेमिटबीच रेमिट्यान्स सम्झौता

1e1d5d47dc14ac17d5af16d741089453

मेगा बैङ्क र सम्सारा रेमिटबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ । बैङ्कका तर्फबाट नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र रेमिटका तर्फबाट कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले मङ्गलवार रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।...बाँकी

सेञ्चुरीलाई धितोपत्र दरखास्त संकलनको नेपाल धितोपत्र बोर्डबाट अनुमति

century-commercial-bank-e1465992769210

सेञ्चुरी कमर्सियल बैंकले धितोपत्र दरखास्त संकलन कार्य गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । सेञ्चुरी बैंकले धितोपत्र निष्कासन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त बुझी लगानीकर्ताहरुको खातामा रकम होल्ड गरी दरखास्त लिनेछ । उक्त...बाँकी

एनएमबि माइक्रोफाइनान्सको हकप्रद शेयरको निष्कासन तथा बिक्री बन्द

nmb

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको हकप्रद शेयरको निष्कासन तथा बिक्री बन्द पुस ११ ( आज ) बाट हँुदैछ । कम्पनीले १ बराबर १ दशमलव २ को अनुपातमा  रू. १ सय अङ्कित दरको  ५ लाख ५२...बाँकी

विद्यार्थीको सहयोगका लागि रु १५ लाख सङ्कलन

money-note

गुल्मीको एक विद्यालयले अक्षयकोष स्थापनाको लागि आर्थिक सङ्कलन अभियानलाई तीव्रता दिएको छ । कुर्घा गाविस–७ गुर्जाङमा रहेको खड्कदेवी प्राथमिक विद्यालयले सञ्चालन गरेको अभियानबाट हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्तिबाट कुल रु १५ लाख सङ्कलन...बाँकी

एनएमबि माइक्रोफाइनान्सको हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला अवधि थप

bank

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको हकप्रद शेयर निष्कासन तथा  बिक्री खुल्ला पुस ११ गते हुने भएको छ । पुस १० गते हुन लागेको सो हकप्रद निष्कासन क्रिसमसको सार्वजनिक बिदा परेको हुँदा समय अवधि १ दिन...बाँकी

कत्तै एक गेडा चामल छैन्, कत्तै राख्ने ठाउँ नै छैन

rice-chamal

यहाँको सदरमुकाममा रहेको नेपाल खाद्य संस्थानमा चामल बिक्री हुन सकेको छैन । बजारमा पाइने चामल र संस्थानमा पाइने चामलको मूल्य एकै भएपछि चामल बिक्री नभएको संस्थानले जनाएको छ । गाउँका खाद्य डिपो भने रित्तै छन्...बाँकी

एनएमबि फण्ड को प्रति एकाइ खुद मूल्य १५.६८

20161222125218_nmb-mutual-fund

एनएमबि म्युचुअल फण्ड एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्डको प्रति एकाइ खुद मूल्य १५ दशमलव ६८ रहेको छ । कम्पनीको मङ्सिर  मसान्तसम्ममा प्राप्त भइसकेको आम्दानी रू. १ करोड ९ लाख पुगेको छ । यो गत मासिकको तुलनामा...बाँकी

विश्व बैंकद्वारा पाँच अर्ब ९४ करोड ऋण सहयोग

money-note

विगत १८ वर्षदेखि सञ्चालनमा रहेको सडक क्षेत्र विकास परियोजना कार्यान्वयनका लागि पाँच अर्ब ९४ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउन विश्व बैंक सहमत भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय...बाँकी

नेपालीसँग भएको ५ सय र १ हजार दरका भारतीय नोट नसाटिने

note

तत्कालका लागि नेपालीसँग भएको ५ सय र १ हजार दरका भारतीय नोट नसाटिने भएको छ । नेपाल राष्ट्र बैंकले पटक-पटक आग्रह गरे पनि भारतीय वित्त मन्त्रालयले बेवास्ता गरेपछि तत्कालका लागि नोट नसाटिने निश्चित भएको हो...बाँकी