Media Dabali

  • Ad
  • गृहपृष्ठ आर्थिक, आर्थिक खबर

    रु एक्काइस लाख मूल्य बराबरका सामान फेला

    money-note

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३÷०७४ मा सार्वजनिक सवारीमा छोडिएका रु २१ लाख ६४ हजार बराबरको सामान फेला पारेको छ । महाशाखाले साउनदेखि कात्तिकसम्म हराएको सामानको उजुरीको आधारमा खोज अनुसन्धान गर्दा उक्त रकम बराबरको...बाँकी

    म्याग्दीमा सुन्तला उत्पादनमा कमी आएपछि किसान निराश

    orange

    सुन्तला उत्पादनमा भारी मात्रामा कमी आएपछि म्याग्दीका किसान निराश भएका छन् । फल लाग्ने बेलामा पर्याप्त पानी नपरेका कारण सुन्तला उत्पादनमा कमी आएको कृषकको भनाइ छ । बोटमा फल नै कम लागेको र अहिले बोटमा...बाँकी

    नेप्से १७ सय अंकमाथि उक्लियो

    nepse

    साताको दोस्रो दिन सोमबार पनि नेपालको पुँजी बजार ६.२८ अंकले बढेको छ । आज बजार १७ सय अंक पार गर्दै १७ सय ६.२८ अंकमा पुगेको छ । अघिल्लो दिन २.८३ अंकले बढेर एक हजार ७...बाँकी

    राष्ट्रिय आविष्कार केन्द्रलाई रु एक लाख सहयोग

    pun

    महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानमा म्याग्दीबाट काठमाडौँमा बसोबास गरेकाले सञ्चालन गरेको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाले रु एक लाख आर्थिक सहयोग गरेको छ । काठमाडौँमा सम्पन्न सहकारीको नवौँ वार्षिक साधारणसभाको अवसरमा राष्ट्रिय...बाँकी

    सुनको भाउ ९ सय रुपैयाँले घट्याे

    gold

    नेपाली बजारमा आइतबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ घटेको छ । गत साताको शुक्रबार निर्धारण भएको भाउमा आज ९ सय रुपैयाँ घटेको हो । नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ५५ हजार ५ सय...बाँकी

    साताभर नेप्से परिसूचक घट्ने क्रम रोकिएन

    nepse

    धितोपत्र बजारमा साताभर नेप्से परिसूचक घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेन्जकाअनुसार साताभर पुँजी बजार ५१ दशमलव ९५ अङ्कले ओरालो लागेर एक हजार ६९७ अङ्कमा आएर रोकिएको छ । कारोबारको हिसावले साताको अन्तिम दिन बिहीबार...बाँकी

    राष्ट्रिय आविस्कार केन्द्रलाई २ लाख सहयोग

    %e0%a4%aa%e0%a5%81%e0%a4%a8

    अनुसन्धानकर्ता महावीर पुनले स्थापना गर्न लागेको राष्ट्रिय आविस्कार केन्द्रलाई रु दुई लाख आर्थिक सहयोग गरिएको छ । प्रथम र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका नेपाली सेनाको सम्झनामा शुक्रबार आयोजना गरिएको ‘पप्पी डे’ का अवसरमा भूतपूर्व बेलायती...बाँकी

    सुनको भाउ आज पनि ४ सय रुपैयाँले घट्यो

    %e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%a8%e0%a4%a8

    अमेरिकी राष्ट्रपतिको निर्वाचनले सुनको बजार उथलपुथल भएको छ। सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको छ । बिहीबार १४ सय रुपैयाँले घटेको सुनको भाउ शुक्रबार पनि घटेर तोलाको ५६ हजार ४ सय रुपैयाँमा कारोबार...बाँकी

    मृतक कामदारका सन्तानकाे छात्रवृत्ति रकम बढाइने

    %e0%a4%aa%e0%a5%88%e0%a4%b8%e0%a4%be

    वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका सन्तानलाई स्कुले शिक्षाका निम्ति दिइँदै आएको छात्रवृत्ति रकम बढाइने भएको छ । वैदेशिक रोजगार प्रवर्दन बोर्डले कार्यविधि संशोधन गरी छात्रवृत्ति रकम बढाउन लागेको हो । यसअघि छात्रवृत्ति कार्यविधिमा वैदेशिक...बाँकी

    सुनको मूल्य फेरि १४ सय रुपैयाँ घट्यो

    gold

    अमेरिकी राष्ट्रपतिको निर्वाचनले सुनको बजार उथलपुथल भएको छ। राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले जितेपछि बुधबार १ हजार ३ सयले बढेको सुनको मूल्य बिहीबार फेरि १ हजार ४ सय रुपैयाँले घटेको छ। नेपाली बजारमा छापावाल सुन...बाँकी

    Subscribe Us On YouTube

    Please Like This Page