ऊर्जा-पर्यटन — www.mediadabali.com

Media Dabali

  • Ad
  • गृहपृष्ठ ऊर्जा-पर्यटन, राष्ट्रीय, समाचार

    पोखरामा सिटी रेबान महोत्सव तथा फुड फेस्टिबल आसोज २ देखि

    सिटी रेबान महोत्सव तथा फुड फेस्टिबलको छैटौं संस्करण हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक सिटी रेबान पोखराले असोज २ बाट ११ गतेसम्म नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा हुने कार्यक्रम बारे जानकारी गराएको हो...बाँकी

    समयभन्दा बढी विद्युत् कटौती भएको छ ? वा नो लाइट
    शाखामा फोन गर्दा उठ्दैन ? चिन्ता हैन नगर्नुस्   ।

    तपाईको घर तथा आसपासमा विद्युत्भार कटौतीको समय भन्दा बढी समय विद्युत् कटौती भएको छ, नो लाइट शाखामा फोन गर्दा फोन उठ्दैन वा उठाएर पनि कर्मचारीले काम नगरेमा अब चिन्ता होइन उजुरी गर्नोस् । अब सरकारले...बाँकी

    पुनहिलमा पर्यटकको चहलपहल बढ्यो

    विश्वप्रसिद्ध राउन्ड अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको घोरेपानीको पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । हरियाली जङ्गलबीचको डाँडाबाट दृश्यावलोकनका लागि बनाइएको आकर्षक पुनहिल टावरबाट मनोरम हिमशृङ्खलाको दृष्यावलोकनका लागि यस क्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटक पुग्ने गरेका...बाँकी

    रारा ताल संरक्षणका लागी नियमित सरसफाई सुरु

    प्रदेश नं ६ को मुख्य पर्यटकिय गन्तव्य मुगु जिल्लामा रहेको रारा ताललाई फोहोर हुन नदिन्का लागी नियमित सरसफाई अभियान शनिबारबाट शुरु गरिएको छ । रारा पर्यटन बिकास समितीको पहलमा जिल्ला स्तरका सरोकारवालाहरुको बैठक बसि रारा...बाँकी

    कराँते कार्यक्रममा उर्जामन्त्री भने- ‘नेपालको जल नेपालीकै लगानी’

    ऊर्जा मन्त्रालयले ‘नेपालको जल नेपालीकै लगानी’ भन्ने नाराका साथ नेपालीकै लगानी बढाएर ऊर्जा सङ्कट हटाउने कार्यक्रम अगाडि सारेको छ । आदर्श उमावि लायकुमा आज आयोजित प्रथम सितेरियो सोबुकान खुला राष्ट्रव्यापी कराँते प्रतियोगिता २०१६ को उद्घाटन...बाँकी

    ‘हरियो प्लेट’ हटाउँदा पर्यटन धराशायी बन्ने खतरा

    पर्यटक यातायात व्यवसायीलाई मर्का पर्ने गरी सरकारले नयाँ नियम ल्याउन लागेको भन्दै व्यवसायीले आपत्ति जनाएका छन् । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १३औँ वार्षिक साधारणसभाका अवसरमा बोल्ने अधिकांश व्यवसायीले ‘हरियो प्लेट’का सवारीमा विदेशीलाई मात्र बोक्न...बाँकी