आर्थिक विशेष — www.mediadabali.com

Media Dabali

  • Ad
  • गृहपृष्ठ आर्थिक विशेष, समाचार

    नेप्सेमा आज सामान्य सुधार, दुई कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि

    नेप्से परिसूचक आज साताको चौथो दिन बजारमा सामान्य सुधार भएको छ । गएको केही दिनदेखि निरन्तर रूपमा ओरालो लाग्दै गरेको नेप्से बजार आज २ दशमलव ४६ अंकले वृद्धि भएर १७५३ दशमलव ४६ को उचाईमा पुगेको...बाँकी

    पाकिस्तानी व्यापारीले भारतबाट कपास किन्न छाडे, ८२ करोड डलरको उद्योग प्रभावित

    पाकिस्तानको कपास व्यापार भारतसँगको तनावका कारण नराम्ररी प्रभावित भएको छ । धेरै व्यापारीले भारतबाट कपास खरिद नगरेपछि त्यसको असर व्यापारमा परेको हो । यसले ८२ करोड २० लाख डलरको कपास उद्योग प्रभावित भएको जनाइएको छ...बाँकी

    पर्यटकको रोजाइमा फिसिङ फार्म र रमिते डाँडा

    नेपालको स्विजरल्यान्डको उपमा पाएको दोलखाको जिरीमा आउने पर्यटकको गन्तब्य अहिले जिरी विमानस्थलमा सञ्चालित फिसिङ फार्म (माछा पोखरी) बन्दै गएको छ । मौसममा सुधार आएसँगै जिरी घुम्न आउने पर्यटकको रोजाइमा फिसिङ फार्म पर्ने गरेको हो ।...बाँकी

    विद्युत् उत्पादन कम्पनीको गलत संरचना

    हालै मन्त्रिपरिषद्ले जलविद्युत् उत्पादन आयोजना निर्माण गर्न छुट्टै उत्पादन कम्पनी लिमिटेड बनाउन स्वीकृति दिएपछि ऊर्जा मन्त्रालयले यसको प्रक्रिया अघि बढाएको छ । सरकारी निकायका रूपमा रहेको नेपाल विद्युत् प्राधिकरणले मात्र उत्पादन गर्दै आएकोमा सर्वसाधारणको समेत...बाँकी

    दिव्या रोजिनले सम्झौताअनुसार वृक्षारोपण गर्न मानेन

    खोटो कम्पनी दिव्या रोजिन एन्ड टर्पेन्टाइन अत्तरिया कैलालीले डडेल्धुरामा खोटो संकलन गरेबापत गर्नुपर्ने वृक्षरोपण नगरेको खुलासा भएको छ । सरकारसँग गरेको १० वर्षे सम्झौताको मिति सकिएर पुनः खोटो संकलनका लागि अनुमति दिँदासम्म पनि  दिव्या रोजिन...बाँकी

    दशैँ नजिकिदै गर्दा सुनको भाउ ह्वात्तै घट्यो

    सुनको भाउ बुधबार तोलामा एकैदिन ११ सय रुपैयाँले घटेको छ । सुन बुधबार तोलाको ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा...बाँकी

    नयाँ धानको बीउ लगाउदा दोब्बर धान उत्पादन

    बझाङका १५ गाविसका कृषकले खेतमा लगाएको नयाँ कोधान बीउबाट दोब्बर उब्जनी भएको बताएका छन् । परम्परा धानको बीउमा विभिन्नखालका रोग लाग्ने र उब्जनीसमेत नहुने भएपछि जिल्ला कृषि विकास कार्यालयले अनुदानमा वितरण गरेको हरजित नाथ धानको...बाँकी

    अमेरिकी डीभी चिठ्ठाको आवेदन खुल्यो, भर्ने तरिकसहित हेर्नुस्

    सन् २०१८ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडीभी) कार्यक्रमको लागि आज मंगलबारदेखि आवेदन खुल्ने भएको छ । नेपालमा स्थानीय समयअनुसार ९:४५ बजेबाट आवेदन दर्ता सुरु हुने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ । यो कार्तिक २२...बाँकी

    आन्दोलनका कारण रोकिएको तल्लो मोदीखोला सुरुङ निर्माण कार्य सञ्चालन

    कर्मचारी र मजदुरको आन्दोलनका कारण रोकिएको २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सञ्चालन भएको छ । तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माणको ठेकेदार कम्पनी साउथ एसियन इन्फ्रास्टक्चर व्यवस्थापन र त्यस प्रालिमा...बाँकी

    दसैँअघि मर्मत हुँदै बागलुङका ९९ सडक

    वर्षासँगै अवरुद्ध बनेका बागलुङका ग्रामीण सडक दसैँ अगाडि नै सञ्चालनमा आउने भएका छन् । जिल्लामा रहेका साबै सडक मर्र्मतका लागि जिल्ला विकास समिति, बागलुङले रकम विनियोजन गरेपछि अवरुद्ध सडकहरु दसैँ अगाडि नै सञ्चालनमा आउने भएका...बाँकी