Media Dabali

  • Ad
  • गृहपृष्ठ आर्थिक विशेष, मुख्य समाचार, समाचार

    बैंकिङ कसुरको अभियोग लागेका व्यक्ति सिनर्जी फाइनान्सको प्रमुख कार्यकारी अधिकृत
    (अपरेशन नम्बर १)

    synergya-finance

    बैंकिङ कसुरको अभियोगमा जेल परिसकेका व्यक्ति सिनर्जी फाइनान्समा अहिले प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत रहेको खुलासा भएको छ । सिनर्जी फाइनान्स कम्पनीमा हाल प्रमुख कार्यकारी अधिकृतको पदमा रहेका बिनित मणि उपाध्याय विगतमा वल्र्ड मर्चेन्ट बैंकिङ...बाँकी

    चीनसँगको पारबहन बैठक एकाएक स्थगित

    nepal-china-flag

    नेपाल–चीनबीच हस्ताक्षर भएको पारबहन यातायात सम्झौताको प्रोटोकल टुंग्याउन अर्को साताका लागि तय भएको महत्वपूर्ण द्विपक्षीय बैठक एकाएक स्थगित हुन पुगेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतमा भोलि आइतबारदेखि मंगलबारसम्म हुने भनिएको बैठक अन्तिम समयमा आएर...बाँकी

    जापानले साढे दुई करोड अनुदान दिने

    24a9de0be85e7320f035b07499148480

    जापान सरकारले चितवनमा विपद् जोखिम न्यूनीकरण परियोजना कार्यान्वयन गर्न दुई करोड ४५ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । चितवनको मादी नगरपालिका र लोथर गाविसमा बाढी नियन्त्रणका लागि जापानले उक्त रकम उपलब्ध गराउन...बाँकी

    तिहारपछि खोलेको नेप्से दुई अंकले सुधार

    nepse

    हिन्दू नेपालीहरूको दोश्रो महान् चाड शुभ–दीपावली, नयाँ वर्ष नेपाल सम्वत् र भाईटीकाको बिदापछि आज खुलेको शेयर बजार दुई अंकले उकालो लागेको छ । बजार परिसूचांक २ दुशमलव ५० अंकले बढेसँगै शेयर बजारमा सुधार भएको हो...बाँकी

    एनएमबी माइक्रोफाइनान्सले १ दशमलव १.२ कित्ता हकप्रद सेयर दिने

    136f7b57af431042c5148167530ba0ef

    एनएमबी माइक्रोफाइनान्स वित्तिय संस्थाले १ दशमलव १.२ कित्ता हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । मंसिर ६ देखि पुस नौ गतेसम्म प्रति कित्ता सय रूपैयाँ मूल्यको पाँच लाख ५२ हजार कित्ता हकप्रद सेयर खुला गर्ने...बाँकी

    छिमेकी लघुवित्तका लगानीकर्ताको दुवै हातमा लड्डू !

    823x461-1477721278dividend

    छिमेकी लघुवित्त विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई  ४० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीको कात्तिक  ११ गते बसेको १८३ औ बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट ४० प्रतिशत बोनस सेयर र १२.७...बाँकी

    नेपाल टेलिकमको रुपन्देहीको नहरपुरमा एक्सचेन्ज सञ्चालन

    nt-logo

    नेपाल टेलिकमको रुपन्देहीको नहरपुरमा एक्सचेन्ज सञ्चालनमा आएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच  सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सो एक्सचेन्जको उद्घाटन गरेका हुन् । मन्त्री कार्कीले मुख्य सचिव डा. सोमलाल सुवेदीलाई टेलिफोन कल गरेर...बाँकी

    नेप्सेमा आज सामान्य सुधार, दुई कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि

    nepse

    नेप्से परिसूचक आज साताको चौथो दिन बजारमा सामान्य सुधार भएको छ । गएको केही दिनदेखि निरन्तर रूपमा ओरालो लाग्दै गरेको नेप्से बजार आज २ दशमलव ४६ अंकले वृद्धि भएर १७५३ दशमलव ४६ को उचाईमा पुगेको...बाँकी

    पाकिस्तानी व्यापारीले भारतबाट कपास किन्न छाडे, ८२ करोड डलरको उद्योग प्रभावित

    bcb5f1e7b160a340f6b6ec786206b472

    पाकिस्तानको कपास व्यापार भारतसँगको तनावका कारण नराम्ररी प्रभावित भएको छ । धेरै व्यापारीले भारतबाट कपास खरिद नगरेपछि त्यसको असर व्यापारमा परेको हो । यसले ८२ करोड २० लाख डलरको कपास उद्योग प्रभावित भएको जनाइएको छ...बाँकी

    पर्यटकको रोजाइमा फिसिङ फार्म र रमिते डाँडा

    fising-fam-1-2

    नेपालको स्विजरल्यान्डको उपमा पाएको दोलखाको जिरीमा आउने पर्यटकको गन्तब्य अहिले जिरी विमानस्थलमा सञ्चालित फिसिङ फार्म (माछा पोखरी) बन्दै गएको छ । मौसममा सुधार आएसँगै जिरी घुम्न आउने पर्यटकको रोजाइमा फिसिङ फार्म पर्ने गरेको हो ।...बाँकी

    Subscribe Us On YouTube

    Please Like This Page