Media Dabali

  • Ad
  • गृहपृष्ठ आर्थिक, आर्थिक खबर, मुख्य समाचार, राष्ट्रीय

    कर्णालीवासीलाई २० किलो चामल दिने प्रक्रिया सुरु

    rice

    सरकारले कर्णालीवासीलाई जन्म र मृत्युमा २० किलो चामल दिने गरेको निर्णय आइतबारबाट कार्यान्वयनमा ल्याउन सुरु गरेको छ । गत भदौ २३ गते कर्णाली क्षेत्रमा जन्म हँुदा र मृत्यु संस्कारमा सरकारले स्थानीयवासीलाई २० किलो चामल अनुदानमा...बाँकी

    मुसहर वस्ती बनाउन धुर्मुस-सुन्तली फाउन्डेसनलाई एक लाख

    dhurmus

     महोत्तरीको बर्दीबासमा एकीकृत नमुना मुसहर बस्ती निर्माणमा जुटेको धुर्मुस-सुन्तली फाउन्डेसनलाई बस्ती निर्माणमा सहयोग पुर्‍याउन होटल व्यवसायी हिरा गौतमले शनिबार एक लाख रकम प्रदान गरेका छन् । होटल व्यवसायी गौतमले इँटा टाउकामा बोकेका ‘धुर्मुस’लाई चेक हस्तान्तरण...बाँकी

    सात सयको चन्द्रागिरी केबलकार टिकट अब तिन सयमा

    cable car

    चन्द्रागिरी केबलकारमा फागनु महिनाभर विशेष छुटको व्यवस्था हुने भएको छ ।चन्द्रागिरी हिल्स लिमिटेडका अनुसार फागनु महिनाको सोमबार, मंगलबार, बुधबार र बिहीबार पहिला आउने दुई सय दर्शनार्थीहरुका लागि ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराउने जनाएको छ...बाँकी

    नापतौलमा ठगी गर्ने आधा दर्जन सुनचाँदी व्यवसायी कारबाहीमा

    Saptari

     विराटनगरस्थित गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयको एक टोलीले सप्तरीको राजविराजमा नापतौलमा ठगी गर्ने आधा दर्जन सुनचाँदी व्यवसायीलाई कारबाही गरेको छ। कार्यालय प्रमुख मनिष दासका अनुसार राजविराजस्थित गरगहना पसलमा आज अनुगमन गर्दा यहाँ रहेका आधा दर्जन...बाँकी

    राष्ट्रिय आविष्कार केन्द्रका लागि दुई करोड संकलन

    pun

     सामाजिक अभियन्ता महावीर पुनले सुरु गरेको राष्ट्रिय आविष्कार केन्द्र खोल्ने अभियानमा ६ महिनाको अवधिमा दुई करोड सङ्कलन भएको छ । राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि ५० करोड उठाउने लक्ष्यका साथ गत साउनदेखि सुरु गरेको ‘महादान...बाँकी

    दूधबाट दैनिक ८० हजार आम्दानी

    milk

     देशमै रोजगारको अवसर नभएको भन्दै युवा विदेश पलायन हुने क्रम तीव्र छ । तर, रुपन्देहीका शशी पौडेल गाईको दूध बेचेरै दैनिक ८० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्छन् । विगत आठ वर्षदेखि गाई पाल्दै आएका उनले...बाँकी

    नेप्सेमा ४ दशमलब २४ अंकले गिरावट

    nepse

    स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको तेस्रो दिन आज ४ दशमलब २४ अंकले गिरावट आएको छ । हिजो र अस्ति दोहोरो अंकले हस भएको बजार परिसुचक आज शुन्य दशमलब...बाँकी

    मुसहर बस्तीका लागि ६५ लाख संकलन गरेर फर्किए धुर्मुस-सुन्तली

    dhurmus

    २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि सरकारले समेत बनाउन नसकेको नमूना बस्तची बनाएर सबैको वाहवाही पाएका हाँस्य कलाकार दम्पत्ति सीताराम कट्टेल र कुञ्जना घिमिरे यतिबेला महोत्तरीका पिछडिएका मुसहरका लागि एकीकृत नमूना बस्ती बनाउँदैछन् । उनीहरुले...बाँकी

    महोत्सवमा पाँच करोडको कारोबार

    money-note

    सदरमुकाम कुश्माबजारमा भएको पाँचौँ पर्वत महोत्सव करिब रु पाँच करोड बराबरको कारोबार हुँदै सम्पन्न भएको छ । माघ १३ देखि २२ गतेसम्म आयोजित महोत्सव एक लाख ५० हजार दर्शकले अवलोकन गरेको आयोजक समितिका महासचिव ठाकुर...बाँकी

    आविष्कार केन्द्रलाई रु १२ लाख ५५ हजार सहयोग

    pun

    सामाजिक अभियन्ता महावीर पुनले स्थापना गरेको राष्ट्रिय अविष्कार केन्द्रलाई अमेरिकाको न्यूर्योकमा बसोबास गर्ने म्याग्देलीहरूले रु १२ लाख ५५ हजार २ सय प्रदान गरेका छन् । न्युर्योकमा बसोबास गर्ने म्याग्देलीहरूको संस्था म्याग्दी समाज न्यूर्योक (यूएसए)ले अमेरिकाका...बाँकी