Media Dabali

गृहपृष्ठ आर्थिक, आर्थिक खबर

समता माइक्रो फाइनान्सको आइपीओ खुला, कहाँ-कहाँबाट दिने आवेदन ?

samata-maikro-finance

समता माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओ बिक्री खुला भएको छ । एक सय रुपैयाँ अंकित मूल्यको ९४ हजार आठ सय कित्ता आईपीओको बिक्री खुला भएको हो । यसमा न्यूनतम ५० कित्ता र अधिकतम पाँच सय कित्तासम्म...बाँकी

नेपाल लाईफ ईन्स्योरेन्सले एफपीओ ल्याउँदै

Nepal Life

नेपाल लाईफ ईन्स्योरेन्सले फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले ३० लाख ९६ हजार चार सय सय २९ कित्ता  एफपीओ निष्कासन गर्न लागेको जनाएको छ । आवेदन दिन चाहने लगानीकर्ताहरुका लागि पुस २७...बाँकी

आगलागी पीडितलाई प्रधानमन्त्री दाहालले एक करोड सहयोग गर्ने

pushpa-kamal-dahal-prachanda

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगलागीबाट क्षति पुगेको तेह्रथुमको संक्रान्ति बजार पुनर्निर्माणका लागि एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरे। गएको पुस १ गते आगलागीले क्षति पुर्‍याएको संक्रान्ति बजारको मंगलबार निरीक्षण गर्दै उहाँले यस क्षेत्रको पुनर्निर्माणका...बाँकी

पूँजीगत खर्च ८० प्रतिशत पुर्‍याउन प्रधानमन्त्री दाहालको निर्देशन

pushpa-kamal-dahal-prachanda

प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक वर्षको अन्त्यमा कम्तीमा पनि ८० प्रतिशत पूँजीगत खर्च गर्नेगरी काम गर्न निर्देशन दिएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको ३८औँ बैठकलाई सोमवार  सम्बोधन गर्दै उनले आव शुरू हुनुभन्दा ४५ दिनअघि...बाँकी

आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीति रुपान्तरणको मियो सहकारी : मन्त्री महरा

mahara

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकारी, सहकारी र निजी क्षेत्रको संयुक्त प्रयत्नबाट मुलुकको विकास गतिशील हुने बताएका छन् । राष्ट्रिय सहकारी सङ्घले आयोजना गरेको राष्ट्रिय कार्यशाला गोष्ठीलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नेपालको संविधान, २०७३...बाँकी

शान्ति स्तूप निर्माणका लागि पूर्वमन्त्री सिंहद्वारा ४७ लाख सहयोग

????????????????????????????????????

पूर्व खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले आफ्नो संसद विकास कोषको रु ४७ लाख डुडुल चैत्य विश्व शान्ति स्तूप निर्माणका लागि सहयोग गरेका छन् । समाजवादी जनता पार्टी नेपालका अध्यक्षसमेत रहनुभएका पूर्वमन्त्री सिंहले द हिमालयन...बाँकी

सिरहामा आगलागी हुँदा तीन लाखको क्षति

money-note

सिरहाको लहानमा गएराति आगलागी हुँदा करिब तीन लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ। लहान नगरपालिका–२२ निवासी रामचन्द्र चौधरीको गाईगोठमा आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर नष्ट हुनुका साथै गोठमा रहेको एक वटा गोरु, एक वटा...बाँकी

सुनको भाउ तोलामा ३ सय रुपैयाँले घट्यो

gold

हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ । सुन आइतबार तोलामा ३ सय रुपैयाँले घटेर ५२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको हप्ता समग्रमा एक हजार...बाँकी

अर्घाखाँचीमा १० करोडको सुन्तला

orange

अघिल्ला बर्षको तुलनामा यस बर्ष अर्घाखाँचीमा सुन्तला उत्पादनमा बृद्धि हुने भएको छ । जिल्लामा यस वर्ष झण्डै १० करोड रुपैयाँको सुन्तला उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय अर्घाखाँचीले अनुमान गरेको छ । पणेना पटौटी, खिदीम...बाँकी

निरन्तर ओरालो लागि रहेको सुनको मूल्य किन बढ्यो एक्कासि ?

gold

निरन्तर ओरालो लागिरहेको सुनको मूल्य केहीदिन देखि उकालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार यो समाचार तयार पारुन्जेल सम्म सुनको मूल्य फेब्रुअरी २०१७ को करार मूल्य ११६४.३ डलरप्रति ट्रोयआउन्स पुगेको छ । जुन मूल्य २...बाँकी