Media Dabali

  • Ad
  • गृहपृष्ठ आर्थिक, आर्थिक खबर, मुख्य समाचार, समाचार

    लोक्ताबाट जापानी नोट र छाला बनाउन प्रयोग हुने भएपछि कृषक हर्षित

    lokta

    पूर्वी पहाडी जिल्ला पाँचथरका गाउँगाउँमा खेर गइरहेको अर्गेलीको लोक्ता जापानी नोट र छाला बनाउन प्रयोग हुने भएपछि कृषक हर्षित भएका छन् । नब्बे रुपैयाँ प्रतिकेजीमा बिक्री हुने गरेको अर्गेलीको लोक्ता चार गुना बढी मूल्यमा बिक्री...बाँकी

    नेपाली सेयर बजार ओरालो लाग्याे , सबै सूचक रातो

    %e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%b8%e0%a5%87

    नेपाली सेयर बजार ओरालो लाग्नेक्रमले निरन्तरता पाएको छ । साताको तेस्रो दिन तथा कारोवारका हिसावले दोस्रो दिन मगलबार पनि बजार उच्च अंकले घटेको छ । मगलबार बजार २४.६३ अंकले घटेर एक हजार ७ सय २४.४९...बाँकी

    सुनको भाउ तोलामा ४ सयले घट्याे

    %e0%a4%b8%e0%a5%81%e0%a4%a8

    अघिल्लो दिन तोलामा ४ रुपैयाँ घटेको सुनको भाउ मंगलबार पनि प्रतितोला ४ सय रुपैयाँ घटेको छ । चाड वाड सकिएपछि सुनको भाउ पनि निरन्तर ओरालो लाग्दै गएको छ । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला...बाँकी

    बजेट कार्यान्वयन गर्न अर्थमन्त्री महराकाे निर्देशन

    krishna-p

    अर्थमन्त्री कृष्णबहादुर महराले बजेट कार्यान्वयनका प्रगतिबारे विभिन्न मन्त्रालयका सचिवसहित सम्बद्ध विभागीय प्रमुखसँग मंगलवार छलफल प्रारम्भ गरेका छन् । विकास खर्चको समयावधि तोकेर सो सम्बन्धमा यथार्थ जानकारी लिने क्रममा मन्त्री महराले ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायसहित विभाग...बाँकी

    तीन महिनामा डेढ अर्ब भन्दा बढी राजश्व सङ्कलन

    rajsow

    आन्तरिक राजस्व कार्यालय पोखराले चालू आर्थिक वर्ष २०७३र०७४ को तीन महिनामा रु .एक अर्ब ५४ करोड ६८ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो आवको साउन, भदौ र असोज महिनामा रु एक...बाँकी

    सगरमाथायातयात काकडभिट्टाले ल्यायो ९५ प्रतिसत छुटमा अशोक लेलैण्डका बसहरु

    2

    अहिले नेपालको सार्वजनिक क्षेत्रमा सञ्चालनभएका सवारी साधनहरुमा सुधारको सुरुवातभएको छ । नेपाल सरकारले ठूला सवारी साधनको आयातलाई प्राथमिक्तादिदै आर्थिक ऐन २०७३ मा नै सार्वजनिकयातयात सञ्चालनगर्ने उद्देश्यभएकाकम्पनीवा सहकारी संस्थाले साझै गाडी उत्पादकसँगएल.सी. खोलि ४० सिट वा...बाँकी

    एभरेष्ट बैंकको प्रमुख कार्यकारीमा सोमेश्वर सेठ नियुक्त

    averest bank

    एभरेष्ट बैंकले सोमेश्वर सेठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । एके आहलुवालियाको कार्यकाल सकिएपछि बैंकले पञ्जाव नेशनल बैंक (पिएनबी) का नायव महाप्रबन्धक सेठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको जनाएकाे छ ।...बाँकी

    काष्ठमण्डप डेभलपमेन्ट बैंकले ४ः१ को अनुपातमा हकप्रद सेयर दिने

    11b7d197d80dede3c7ad0741b0c24482

    काष्ठमण्डप डेभलपमेन्ट बैंकले शेयरधनीहरूलाई चार कित्ता शेयर बराबर एक कित्ता शेयर (४ः१) को अनुपातमा हकप्रद सेयर दिने भएको छ । सय रुपैयाँ अंकित १६ लाख ९९ हजार ७ सय ४१ दशमलब ७० कित्ता हकप्रद साधारण...बाँकी

    सानिमामाई हाइड्रोपावरको बिक्री प्रवन्धकमा एनसीएम मर्चेण्ट

    c80782d18f1ba4949d59f53a18f2131d

    सानिमामाई हाइड्रोपावर लिमिटेडले १ बराबर १ अनुपातमा हकप्रद सेयर निस्कास गर्ने भएको छ । सानिामाले हकप्रद सेयर निस्कासन गर्नका लागि एनसीएम मर्चेण्ट बैकिङ लिमिटेडलाई बिक्री प्रवन्धक नियुक्त गरेको छ । हाल कम्पनीको चुक्तापुँजी १ अर्ब...बाँकी

    नेप्सेमा साताको अन्तिम दिन २३ अङ्कले ओरालो

    nepse

    गएको साता नेप्से परिसूचकमा ९ अङ्कले ओरालो लागेको नेप्से यो साताको अन्तिम दिन २३ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २२ दशमलव ६८ अंकले घटेर अन्तिम दिन...बाँकी