Media Dabali

गृहपृष्ठ आर्थिक, आर्थिक खबर

राहदानीको नवीकरण शूल्क घटाइने

pushpa_kamal_dahal_prachanda

प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशका काम गर्ने नेपालीले आर्जन गरेको अनुभव र पूँजी नेपालको विकासका लागि आधारशिला भएको बताएका छन् । ‘दशौं विश्व भविष्य ऊर्जा सम्मेलन’मा भाग लिन संयुक्त अरब इमिरेट्स (युएई) पुगेका प्रधानमन्त्री दाहालले अबुधाबीस्थित...बाँकी

अकबरे खुर्सानीबाट मनग्य अाम्दानी गर्दै

chilli

तेह्रथुममा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्ने क्रम बढेको छ । किसानले खाद्यान्न बालीको सट्टा व्यावसायिक रुपमै अकबरे खेती गर्न थालेपछि मनग्ये आम्दानी गर्न थालेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार यसवर्ष करिब ४७ करोड...बाँकी

सुनको मूल्य ५४ हजार नाघ्यो

gold

पुस महिना लागेदेखि निरन्तर बढेको सुनको मूल्यले ५४ हजार नाघेको छ। पुस १ गते प्रतितोला ५१ हजार ७ सय रुपैयाँ रहेको सुन त्यसयता क्रमिक रुपमा बढ्दै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार...बाँकी

मन्थली नगरपालिकाको बजेट १५ करोड

ramechhap

रामेछापको मन्थली नगरपालिकाले आगामी अर्थिक वर्ष  २०७४÷७५ का लागि  १४ करोड ९८ लाख ५९ हजार बराबरको आय ब्यय विवरण सार्वजनिक गरेको छ । नगरपालिकाले चालु आबमा  १५ करोड ७० लाख २४ हजार रुपैयाँ खर्चहुने अनुमान...बाँकी

नेपालीसँग भएका पाँच सय र हजारका भारु साट्न भारतले बोलायो

noteeee

नेपालीसित रहेका भारु पाँच सय र एक हजारका नोटको व्यवस्थापन गर्न भारतले नेपाल सरकारलाई वार्ताका लागि बोलाएको छ। भारतमा प्रतिबन्धित भारुको सटही गर्ने समय सकिएपछि नेपाललार्इ वार्तामा बोलाएको हो। भारतमा गत आइतबार नै भारु सटहीको...बाँकी

सरकारले बालबालिकालाई पनि सामाजिक सुरक्षा भत्ता दिने

money

सरकारले वृद्ध वृद्धा, एकल महिला तथा सिमान्तकृत समुदायलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता बालबालिकालाई पनि दिने भएको छ । गरिबीको रेखामुनि रहेका रौतहट, बझाङ र अछामका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिइने  भएको हो । संघीय...बाँकी

वर्षभरीको बृद्धभत्ता विद्यालयलाई चन्दा

money

सरकारले दिएको सामाजिक सुरक्षा भत्ता अन्तरगत एक वर्षभर आफुुले पाउने बृद्ध भत्ता गुल्मीका एक बृद्धले विद्यालयलाई चन्दा दिएका छन् । जनता उच्च माध्यामिक विद्यालय अस्लेवा–७ को शनिवार सम्पन्न स्वर्णमहोत्सवको अवसरमा सोही स्थानका ९६ वािर्षय कलाधर...बाँकी

लोडसेडिङ नहुँदा २० अर्ब रुपैयाँ वचत

money-note

लोडसेडिङ नहुँदा २० अर्ब रुपियाँभन्दा बढी रकम वचत हुने भएको छ। लोडसेडिङको विकल्पमा पेट्रोल, डिजल, मट्टितेलजस्ता इन्धन तथा अन्यमा खर्च हुने रकम स्वदेशमा नै रहने हुँदा यो रकम वचत हुने विश्लेषण गरिएको हो। नेपाल उद्योग...बाँकी

सीमानाकामा भारुको अवैध कारोबार बढ्दै , १ सय भारु १९० नेपालीमा बेचिदै

noteeee

झापाको सीमावर्ती क्षेत्रमा भारुको अवैध कारोबार मौलाउँदै गएको छ। भारतले नोटबन्दी गरेयता भारुको अवैध कारोबार मौलाएको हो। नेपाल राष्ट्र बैंकले भारतीय नोटको विनिमय दर एक सयको एकसय साठी रुपैयाँ १५ पैसा कायम गरेको छ। तर,...बाँकी

थपियो एनआईसी एसियाको शाखा

a5ff1a2793e8ffaa60c42c2ab006a4c3

एनआईसी एसिया बैंकले पाँचथरको फिदिममा शाखा खोलेको छ । बैंकले फिदिम नगरपालिकाको वडा नम्बर १० मा शाखा खोलेको हो । पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्लेले सोमबार एक समारोहबीच शाखाको उद्घाटन गरे । फिदिम...बाँकी