Media Dabali

  • Ad
  • गृहपृष्ठ आर्थिक, आर्थिक खबर

    राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनीमा उपभोक्ताको भिड

    Juta-shop-640x429

    कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो भन्ने मूल नाराका साथ राजधानिको भृकुटी मण्डपमा फागुन ११ देखि शुरु भएको राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनीमा उपभोक्ताको भिड बढेको छ । यो प्रदर्शनीको आयोजना नेपाल...बाँकी

    सुनचाँदीको भाउ बढ्यो

    gold

    आज सुनचाँदीको भाउ बढेको छ । आज तोलाको ५६ हजार ३ सय तथा चाँदी ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   सुनको भाउ तोलामा ३ सय रुपैँया बढेको...बाँकी

    चौथो ‘राष्ट्रिय लघुवित्त सम्मेलन चैतमा हुने

    Microfinance-640x382

    चौथो ‘राष्ट्रिय लघुवित्त सम्मेलन २०७३’ आगामी चैत २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । ‘वित्तीय, सामाजिक र मानवीय मुल्यहरु वीच संतुलन’ को मूल नारासहित सम्मेलन हुन लागेको हो । सम्मेलनमा नीति निर्माता,...बाँकी

    वित्तिय साक्षरता दर न्यून

    sudurpachim

      सुदुरपश्चिमका अधिकाश बैकहरु शहर केन्द्रित हुदा ग्रामीण क्षेत्र तथा पहाडी जिल्लाका जनतामा वित्तिय साक्षरता दर न्यून रहेको छ । शहरी क्षेत्रमा बैक खुल्ने क्रम तीव्र रुपमा बृदि भईरहेपनि ग्रामीण क्षेत्रका भने न्युन मात्रामा मात्रै...बाँकी

    महाशिवरात्रिको तयारी पूरा, व्यवस्थापनका लागि स्वयम् सेवा सञ्चालन

    pasupatinath

    महाशिवरात्रि पर्वको लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति विकास कोषले बताएको छ । शुक्रवार परेको महाशिवरात्रि पर्वका लागि यतिबेला वनकाली तथा पाशुपत क्षेत्रमा जोगी बाबाको चहल पहल पनि बढेको छ । कोषले यस वर्ष करीब...बाँकी

    पाल्पा महोत्सव सुरु

    palpa-mahotsav-at-kathmandu-26520-640x229

      पाल्पा सदरमुकाम तानसेनमा आजदेखि पाल्पा महोत्सव सुरु हुने भएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घको मुख्य आयोजनामा हुने महोत्सवको गर्भनर डाक्टर चिरञ्जिवि नेपालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । ११आँै संस्करणको महोत्सवको दुई...बाँकी

    सुनचाँदीको मूल्य स्थिर, हेर्नुस कतिमा हुदैछ कारोबार ?

    gold

    साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य स्थिर छ । मंगलबार प्रति तोला ५५ हजार ५ सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज पनि सोहि मुल्यमा कारोबार भई रहेको छ ।त्यस्तै चांदी स्थिर रहदै...बाँकी

    गैसस र सहकारीले निजी कम्पनीमा लगानी गर्न नपाउने

    money

     गैरसरकारी संस्था र सहकारीहरूले निजी कम्पनीमा गरेको सेयर लगानी दुई वर्षभित्र फिर्ता गर्नुपर्ने भएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयले निर्देशिका जारी गर्दै छुट्टै कानुनी अस्तित्व भएका गैसस, साझेदारी फर्म वा प्राइभेट फर्मका साथै सहकारी संस्थाले नाफामूलक कम्पनीमा...बाँकी

    घट्यो सुनको मूल्य, चाँदीको स्थिर

    gold

      साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर छ । शुक्रबार प्रति तोला ५५ हजार ८ सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा १ सयले घटेर प्रति तोला...बाँकी

    सुनको भाउ चारसय रुपैयाँले बढ्यो

    gold

    सुनको भाउ यो हप्ता समग्रमा चारसय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन आइतबार तोलामा ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार अन्तिम दिन ५५ हजार ८ सय रुपैयाँ पुगेको छ । शुक्रबारको...बाँकी