जिन्दगी यसैगरी चोइटिएर झर्छ हेर्नुस अबिस्वासमा जेलिएको यो माया ! — www.mediadabali.com

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/७/२३ गते
    ४४९ &#२३४६;&#२३३५;&#२३२५;
    काठमाडाैं ,२३ कार्तिक

    शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा सर्ट मुवि मायामा धोक्रो एन एच एस मिडियाले रिलिज गरेकोछ। श्रीमान लाइ बिश्वास नगर्नु अनि श्रीमती ले श्रीमान । जब सन्काको बादलले मनमा घेर्छ अनि यस्तै हुन्छ।

    हर्शितरिजन र युनिका बस्नेत को अभिनय रहेको सर्ट मुवि मायामा धोकाले एउटा सन्देश लिएर आएको छ हेर्नुस।

    प्रतिकृया दिनुहोस्
    Loading...