सत्यमोहन जोशी पदक दुई सयभन्दा बढीलाई दिइने — www.mediadabali.com

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/७/२१ गते
    २८६ &#२३४६;&#२३३५;&#२३२५;
    Ad
    काठमाडौँ, २१ कात्तिक

     त्रिमूर्ति निकेतनले शताब्दी पुरुष सत्यमोहन जोशीको योगदानको प्रचारप्रसार गर्ने तथा जोशीको शताब्दी महोत्सवमा योगदान गर्ने देशविदेशका दुई सय पाँच जनालाई ‘सत्यमोहन जोशी पदक’ प्रदान गर्ने निर्णय गरेको छ ।

    निकेतनका अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा शनिबार बसेको बैठकले आगामी मङ्सिर १ गते आयोजना गरिने कार्यक्रममा सो पदक समर्पण गर्ने निर्णय गरेको निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।

    निकेतनकै पहलमा विसं २०७१ मङ्सिर १५ गते तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतमको उपस्थितिमा जोशीलाई शताब्दी पुरुष घोषणा गरिएको थियो । साहित्यकार तथा संस्कृतिविद् जोशी हाल ९७ वर्षका भएका छन् ।

    प्रतिकृया दिनुहोस्