Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/७/१९ गते
    ३४४ पटक
    kashmira-shah-640x366काठमाडौँ

    भारतीय टेलिभिजनकी एक अभिनेत्रीले सहबासको स्टाइलबारे दिएको अभिब्यक्तिले यतिबेला बलिउड नै तातेको छ ।ले आफूलाई यौन सम्बन्ध राख्दा डग्गी स्टाइल मन पर्ने बताएपछि उनको चर्चा चुलिएको हो ।

    kashmira-shah-2फिल्मी मङ्की नामक वेबसाइटलाई दिएको अन्तर्वार्तामा कश्मिराले आफूलाई सबैभन्दा मन पर्ने सेक्स पोजिसन डग्गी स्टाइल भनेकी छिन् ।

    kashmira-shah-1

    बेडरुममा रामाइलो लाग्ने कुरा सोध्दा उनले कश्मिराले आफ्ना पतिलाई जोडले चुम्बन गर्न र अंकमाल गर्न पनि रुचाउने समेत बताएकी छिन् ।

    kashmira-shah

    स्मरण रहोस् कश्मिरमा बलिउड गोविन्दाका भान्जा कृष्णाकी पत्नि अर्थात गोविन्दाकी भान्जीबुहारी हुन् ।

    प्रतिकृया दिनुहोस्
    Loading...