Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/७/४ गते
    १८५६ पटक
    naina-shree-ranaकाठमाडौं

     

    पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गर्ने धेरै नयाँ मोडलहरु आफ्नो करियर बनाउन यसक्षेत्रमा लागेका धेरै भेटिन्छन् ।

    तर करियरको लागि यसक्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएपनि यसक्षेत्रमा भविष्य छैन भन्दै मोडलिङ् क्षेत्रको सपना पनि देख्न छाडिसकेका छन् धेरैले ।

    तर यति बेला मोडलिङ क्षेत्र छोड्नेको संख्या भन्दा पनि भित्रिनेको संख्या बढ्दै गएको छ । यस्तै भिडकी एक नव मोडल यसक्षेत्रमा करियर खोज्दै भित्रिएकी छन् । ती मोडल हुन्, नैनाश्री राना ।

    धरानमा जन्मिएर हाल काठमाडौंको कपनमा बसोबास गर्दै आएकी नैनाले यसक्षेत्रमा मात्र २/३ महिना विताएकी छिन् । यति छोटो समयमा धेरैको धेरै थरी कुरा सुनिसकेकी बताउने नौना भविष्यमा राम्रो कलाकार बन्ने सोचाइमा छिन् ।

    सानैदेखि अभिनयको सोख चढेको बताउने नैनाले २/३ महिनाको अवधिमा एउटा म्युजिक भिडियोमा काम गरेकी छन् । गीतकार माधव निर्दोष र संगीतकार सन्तोष श्रेष्ठको ‘आत्मीयता’ एल्बममा समावेश भएको नरेन्द्र प्यासीको स्वरवद्ध गीत ‘तिमीबाट टाढा हुँदा’ बोलको गीतमा नैनाले अभिनय गरेकी छन् । उनै मोडल नैनाश्री रानासँगको कुराकानी :

    पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?

    अहिले अरु गीतहरुको म्युजिक भिडियोमा व्यस्त छु ।

    कति भयो यसक्षेत्रमा प्रवेश गरेको ?

    यस क्षेत्रमा प्रवेश गरेको त्यहि दुई तीन महिना भयो ।

    कति वटा म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ ?

    मेरो पहिलो म्युजिक भिडियो नै आत्मीयता एल्बममा समावेश भएको नरेन्द्र प्यासीले गाउनु भएको ‘तिमीबाट टाढा हुँदा’को गीत नै हो ।

    के चढ्नु हुन्छ ? गाडी, स्कुटी वा सार्वजानिक गाडी नै !

    म सार्वजानिक गाडी नै हिड्छु ।

    अहिले अन्तरवार्ता लिइरहेको अबस्थामा तपाईसँग कति हजार सम्मको गरगहना र लुगा छ ?

    अहिले त मैले धेरै बोकेको छैन् । तपाई नै अनुमान लगाउनु न ।

    तपाईको साथमा कति रुपैयाँ जति पैसा पर्समा कहिले छुट्दैन् ?

    तीन चार हजार जति ।

    तपाई कतै बजारमा जाँदा सबैभन्दा मनपर्ने लुगा तपाईको कुन हुन्छ ?

    वन पिस र साडी ।

    तपाईलाई आफनै अंग सबैभन्दा सेक्सी लाग्ने ?

    सबैले भन्नु हुन्छ मेरो व्रेस राम्रो छ भनेर मलाई पनि मेरो व्रेस नै राम्रो लाग्छ ।

    एउटा म्युजिक भिडियो खेल्दा त्यस म्युजिक भिडियोका निर्माता, निर्देशकले एउटा मोडलसँग के अपेक्षा गरेका हुन्छन् ?

    धेरैले अभिनय राम्रो गरे हुन्थो सोच्छन् भने धेरैले अभिनयलाई सेक्समा तुलना गर्ने गर्छन् ।

    तपाईलाई कसैले म म्युजिक भिडियो वा फिल्म खेलाइदिन्छु म सगँ सेक्स गर्नुपर्छ भनेर प्रस्ताब राखे की राखेनन् ?

    धेरैले राखे । नाम चाँही भन्न चाहदिन । तर म अभिनय सेक्समा साट्ने केटी होइन् ।

    सेक्स के हो त ?

    एउटा मान्छेलाई अति नै आवश्यक पर्ने चिज हो ।

    सेक्सको अनुभब छ तपाईलाई ?

    छ ।

    कति बर्षको उमेरमा ?

    १५ बर्ष जति भएको थिए होला ।

    को सँग भएको थियो ?

    मेरो व्याईफ्रेण्डसँग ।

    कस्तो हुदो रैछ पहिलो सेक्सको अनुभव ?

    निकै रमाइलो ।

    तपाईले कुनै पनि ब्लुफिल्म हेर्नु भएको छ ?

    हेरेको छु एक जना साथीले देखाएको थियो । धेरै पहिला ।

    अहिले हेर्ने गर्नुहुन्छ कि हुन्न ?

    अहँ हेर्दिन ।

    तपाईलाई कसैले म यति सम्म पैसा दिन्छु मसगँ सेक्स गर्नुपर्छ भनेर सेक्सको प्रस्ताव राखे भने तपाई के गर्नु हुन्छ ?

    म हुदैन भन्छु । म पैसाका लागी सेक्स गर्दिन । सेक्स त मन मिल्ने मान्छेसँग मात्र गर्छन् ।

    नेपाली कुन सेलिव्रेटिले सेक्सको प्रस्ताब राखे भने तपाई सेक्स गर्न तयार हुनुहुन्छ ?

    मैले भनी हाले नि, म मन मिल्ने मान्छेसँग मात्र सेक्स गर्छु ।

    नेपाली नायक मध्य सेक्सी लाग्ने नायक ?

    जीवन लुईटेल ।

    अन्ततः तपाईलाई १० बर्षपछि कहाँ देख्न पाइने छ ?

    एउटा राम्रो कलाकार भएको ।

    केही भन्न चाहनु हुन्छ आमदर्शक तथा पाठकलाई ?

    म मेहनत गर्छु, मैले गरेको हरेक कामहरुलाई सल्लाह सुझाव दिनुहोला भन्न चाहन्छु ।

    प्रतिकृया दिनुहोस्
    Loading...