माओवादी मित्रहरूले याद राखुन आज प्रकाशको निधनमा रमाउनेहरुले पक्कै तिमिहरु लाई पतन बनाउने षड्यन्त्र रचेको हो ! — www.mediadabali.com

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७४/८/६ गते
    १६९ &#२३४६;&#२३३५;&#२३२५;
    Ad
    काठमाडौं

    एमाले र माओवादी बामपंथी हुँदा खुशी साथै बामपंथी प्रचण्ड पुत्र प्रकाश दाहालको मृत्यु हुँदा एमालेका केही कार्यकर्ताले सामाजिक संजालमा खुब खुशीयाली साथ रमाउदै स्टाटस खुशी बेक्त गर्नेहरु लाई कुनै जबाफ दिएर साध्य छैन।

    किनकी उनिहरु आफू पनि खादैन्न र अर्काले पनि खाको देख्न सक्दैन्न। अर्थात/देश भन्दा प्यारो खड्क ओलि अरुले जे गरून् मत्लब भयन !

    सहिमा पनि गलत देख्ने। निज गलत

    हिजोका दिनमा जे जति माओवादी बाट गल्ती भय त्यो गाली गरेउ! आज एकैठाउमा उभिदा प्रचण्ड पुत्र प्रकाश् को निधन हुँदा रामाउनेहरु चुनाव पश्चात् भोलि कसरी सहमत मा सहकार्य गरि अगाडी बढ्न सक्छन ? त्यो माओवादी मित्रहरुले गम्भीरता पुर्वक सोची दिउन।

    माओवादी मित्रहरूले याद राखुन आज प्रकाशको निधनमा रमाउनेहरुले पक्कै तिमिहरु लाई पतन बनाउने षड्यन्त्र रचेको हो भन्ने एक उदाहरण निस्केको परिणाम हो।

    नमर्नु पर्ने व्यक्ति  दैबले टिपेर लगे, युवा अवस्थाको आस्था लाई सन्सार बाट टिपेर लगे बहुत दु:खद घटना हो। ढिलै भय पनि प्रकाश दाजु लाई भावपुर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

    रोसन सिग्देल झापा कमल गाँउपालिका -४ 

    प्रतिकृया दिनुहोस्