सिरहामा चुनाव हारेपछि एमाले उम्मेदवारद्वारा आत्महत्या — www.mediadabali.com

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७४/६/५ गते
    १९६६ &#२३४६;&#२३३५;&#२३२५;
    Ad
    काठमाडौं

     स्थानीय तहको निर्वाचनअन्तर्गत सिरहामा चुनाव हारेका नेकपा एमालेका एक जना उम्मेदवारले आत्महत्या गरेका छन् ।

    सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले दिएको जानकारी अनुसार सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा एमालेतर्फबाट वडाध्यक्षका उम्मेदवार श्रीदेव सिंह दनुवारले आज आत्महत्या गरेका हुन् ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्