चर्चित गायिका मुना थापामगरको टप १० भिडियोको पर्दाफास ! कुन-कुन परे त ? (सूचीसहित) — www.mediadabali.com
आज : २०७४ कार्तिक ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७४/६/५ गते
    १३९३ &#२३४६;&#२३३५;&#२३२५;
    काठमाडौं

    गोर्खा जिल्र्ला मनकामना घर भएकी चचर्चित गायिका मुना थापामगर २०६१ साल देखि अनवरत रुपमा गीत सङ्गीत क्षेत्रमा केही गर्ने उद्देश्यले काठमाडौ आएकी हुन् ।

    २०६१ साल देखि नै गायन क्षेत्रमा लागेकी मगर पछिल्लो समयमा आएर निकै चर्चित गायिकाको रुपमा परिचित छिन् । मगरलाई निकै भाग्यमानी गायिकाको रुपमा लिन सकिन्छ , किनकी उनले गाएका हरेक गीत अहिले पनि जनमानसमा अमर रहेको छ ।

    हेर्नुहोस् कुन कुन परे त मगरले गाएका दश उत्कृष्ट गीतका भिडियोहरु :

    १. चिसो चिसो हावा सरर
    यस गीतमा चर्चित गायिका मुना थापामगरको स्वर रहेको छ ।

    २.तिते करेलीले
    म्यूजिक नेपाल प्रालिबाट बजार व्यवस्थापन भएको गीतमा चर्चित गायिका मुना थापामगर र राजु गुरुङको स्वर रहेको छ । उक्त गीतमा शब्द रमेश बिजीको रहेको छ भने चर्चित गायक तथा सङगीतकार रामजी खाँणले लय गरेका छन् ।

    ३.सरसर झ्याउरे
    आशिष म्यूजिक प्रालिबाट बजार व्यवस्थापन भएको गीतमा चर्चित गायिका मुना थापामगर र रामजी खाँणको स्वर रहेको छ । उक्त गीतमा शब्द घनश्याम रिजालको रहेको छ भने लय रामजी खाँणको रहेको छ ।

    ४.पिरतीमा फेल
    यस गीतमा चर्चित गायिका मुना थापामगर र रामजी खाँणको स्वर रहेको छ भने गीतमा बसन्त थापाको लय शब्द रहेको छ ।

    ५.मुटुमा बसेको माया
    यस गीतमा चर्चित गायिका मुना थापामगर र रामजी खाँणको स्वर रहेको छ । गीतमा शब्द घनश्याम रिजाल , राजन कार्कीको रहेको छ भने लय रामजी खाँणकै रहेको छ ।

    ६.यो संसारको रित
    आशिष म्यूजिक प्रालिबाट बजार व्यवस्थापन भएको गीतमा चर्चित गायिका मुना थापामगर र रामजी खाँणको स्वर रहेको छ भने सुन्दर बिरही पाख्रिनको लय शब्द रहेको छ 

    ७. चरी बस्यो वरको डालीमा
    यस गीतमा चर्चित गायिका मुना थापामगर र राजु गुरुङको स्वर रहेको छ भने गीतमा कृष्ण सुदा ढुङगानाको लय शब्द रहेको छ ।

    ८.तिमी बिना जीवन अधुरो
    यस गीतमा चर्चित गायिका मुना थापामगरको स्वर रहेको छ भने गीतमा शब्द पनि स्वयम मगरकै रहेको छ । त्यस्तै गीतलाई लय दिएका छन् सागर बिरही ।

    ९.मैले मन पराएको छु
    यस गीतमा चर्चित गायिका मुना थापामगर र रामजी खाँणको स्वर रहेको छ । गीतमा लय शब्द चर्चित गीतकार तथा सङगीतकार एक नारायण भण्डारीको रहेको छ ।

    १०. माइतीघरको कुकुर नि प्यारो
    प्राप्ति म्यूजिक एण्ड क्रियसनले बजार व्यवस्थापन गरेको तीज गीतमा चर्चित गायिका मुना थापामगरको स्वर रहेको छ भने गीतलाई लय शब्द प्रेमसागर पौडेलको रहेको छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...
    Ad