च्याम्पियन्स लिग : रियल मड्रिडले एपोललाई हरायो — www.mediadabali.com
आज : २०७४ कार्तिक ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७४/५/२९ गते
    ५१ &#२३४६;&#२३३५;&#२३२५;
    एजेन्सी

     गएराति सम्पन्न च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले एपोललाई ३–० गोलले हराएको छ । रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको खेलमा क्रिस्टियानो रोनाल्डोले १२ औं तथा ५१ औं मिनेटमा एक–एक गोल गरे र त्यस्तै खेलको ६१ औं मिनेटमा सार्जियो रामोसले एक गोल गरेपछि रियल ३–० ले विजयी भएको हो ।

    गएराति नै भएको खेलमा बेसिक्टासले पोर्टोलाई ३–१ गोलले, टोटनह्यामले डर्टमन्डलाई ३–१ गोलले, म्यान्चेस्टर सिटीले फेनुर्डलाई ४–० ले हराएको छ । त्यस्तै लिभरपुल र सेभिल्ला बिचको खेल २–२ को बराबरीमा सकिएको छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...
    Ad