“मनैमा फुल्यो पिरती” भन्दै आए चर्चित मोडल करिस्मा ढकाल र रामजी खांड — www.mediadabali.com
आज : २०७४ कार्तिक ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७४/५/२५ गते
    ८८८ &#२३४६;&#२३३५;&#२३२५;
    काठमाडौं

    मिडिया डबली संवाददाता:- कृष्ण प्रसाद पहाडी

    चर्चित गायक रामजी खांडको आवाजमा बिल्कुलै फरक खालको नयां भिडियो बजारमा आएको छ ।

    निर्देशक मौसम हिमालीले गायक रामजी खांड र अन्जना मगरको  आवाजमा समावेश “मनैमा फुल्यो पिरती”गीतको भिडियो निर्देशन गरेका छन् । पूर्णतया सेटमा छायांकन गरिएको यो भिडियोमा चर्चित मोडल रामजी खांड र करिश्मा ढकालले मोडलिङ गरेका छन् ।

    “मनैमा फुल्यो पिरती” बोलको गीतको म्यूजिक भिडियोलाइ आकर्षक बनाइएको छ । गायक खांडको लय तथा नेत्र अर्यालको शब्दमा समावेश यो गीतलाई आशिष म्युजिक कम्पनीले बाजारमा ल्याएको छ।

    छायांकन दुर्गा पौडेलको रहेको छ भने सम्पादन प्रविन भट्टको रहेको छ  ।

    भिडियोमा

     

    प्रतिकृया दिनुहोस्
    Loading...
    Ad