Media Dabali

मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२८ गते
३०१ पटक
orangeकाठमाडौँ ।

जाडो मौसममा पारिलो घाममा बसेर सुन्तला खानुको बज्जा बेग्लै छ नि है । सुन्तलासँग जोडिएका १० अनौठा तथ्य चाहिँ तपाइलाइ थाहा छैन होला । सुन्तला खाँदा हुने अनौठा १० फाइदा यस्ता छन् ।

१. सुन्तालले तपाईको प्रतिरक्षात्मक प्रणाली बलियो बनाउँछ ।

२.छाला चाउरी पर्नबाट जोगाउनुको साथै छालालाई चम्किलो बनाउँछ ।

३. आँखाको सुरक्षा गर्दछ । सुन्तलाको कारणले तपाईको आँखा स्वस्थ बन्छ ।

४. मुटु रोगबाट जोगाउँछ ।

५. दिमागको क्षमता बढाउन सहयोग गर्दछ ।

६. क्यान्सर हुनबाट जोगाउँछ ।

७. कब्जियत हुनबाट जोगाउँछ ।

८. विर्यको गुणस्तर बढाउँछ ।

९. डाइबेटीजका लागि अति उत्तम ।

१०. कपाल झर्दैन ।

प्रतिकृया दिनुहोस्
Loading...