Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२७ गते
    ७२० पटक
    carrotकाठमाडौँ ।

    गाजर स्वास्थ्यका लागि सबैभन्दा लाभदायक तरकारी मानिन्छ। यसमा सबैभन्दा धेरै भिटामीन ए पाइन्छ भने भिटामीन के, बी ६ र फोलेट पनि पाइन्छ। यसका साथै गाजरमा म्यांगनिज, पोटासियम, आइरन, कपर जस्ता खनिज र कार्बोहाइड्रेट, प्रोटिन लगायतका पोषक तत्वहरु पाइन्छन्।
    गाजर स्वास्थ्य र सुन्दरता दुवैका लागि महत्वपूर्ण मानिन्छ।
    गाँजरका केही फाइदा यस्ता छन्।
    १. आँखाको ज्योती बढाउँछ
    २.क्यान्सरको जोखिम कम गर्छ
    ३.बुढौली कम गर्छ
    ४.स्वस्थ र सुुन्दर छाला बनाउन मद्दत गर्छ
    ५. प्रतिरोधात्मक क्षमता बढाउँछ
    ६.मुटु रोगको सम्भावना कम गर्छ
    ७.शरीर सफा राख्छ र संक्रमणहरुबाट जोगाउँछ
    ८.दाँत र गिँजा स्वस्थ राख्छ
    ९. पाचन प्रणाली सही राख्छ
    १०. उच्च रक्तचाप कम गर्छ

    प्रतिकृया दिनुहोस्
    Loading...

    Subscribe Us On YouTube

    Please Like This Page