कोलम्बियामा झोलुङ्गे पुल खस्दा ११ जनाको मृत्यु — www.mediadabali.com

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२६ गते
    ११३ &#२३४६;&#२३३५;&#२३२५;
    Ad
    एजेन्सी

    कोलम्बियाको भिलाभिसेन्सियो शहरनजिकको दुर्गम गाउँमा झोलुङगे पुल खस्दा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बालबालिका बढी परेका छन् । पुल चुँडिएर ८० मिटर तल नदीमा खसेको थियो ।

    बढी भारका कारण पुल चुँडिएको अनुमान गरिएको छ । उक्त पुल स्थानीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै आएको थियो ।

    प्रतिकृया दिनुहोस्