Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२५ गते
    १७० पटक
    ramechhapरामेछाप,२५ पुस ।

    रामेछापको मन्थली नगरपालिकाले आगामी अर्थिक वर्ष  २०७४÷७५ का लागि  १४ करोड ९८ लाख ५९ हजार बराबरको आय ब्यय विवरण सार्वजनिक गरेको छ ।

    नगरपालिकाले चालु आबमा  १५ करोड ७० लाख २४ हजार रुपैयाँ खर्चहुने अनुमान समेत गरेको छ । सो अनुमान मन्थली नगरपालिकाको आइतबार मन्थलीमा सम्पन्न पाँचौ नगर परिषदको निर्णय सार्बजनिकीकरण का अवसरमा बताइएको हो

    सङ्घीय तथा स्थानीय विकास राज्य मन्त्री श्री प्रसाद जबेगुले कार्यक्रमको उदघाटन गरेका थिए । कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न  भएको थियो  ।

    प्रतिकृया दिनुहोस्
    Loading...