Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२३ गते
    ८३ पटक
    nolitoकाठमाडौं, २३ पुस ।

    एफए कप अन्तर्गत म्यानचेस्टर सिटीले तेस्रो चरणको पहिलो लेगमा प्रभावशाली जित दर्ता गरेको छ । शुक्रबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ह्यामलाई उसकै मैदानमा ५-० ले हराएको हो ।

    सिटीलाई जिताउन याया टुरे, डेविड सिल्भा, सर्जियो अग्युरो र जोन स्टोनसले गोल गरे । वेष्ट ह्यामका हावार्ड नोर्डट्भाइटले एउटा आत्मघाती गोल गरे । सिटीले पहिलो हाफमा ३-० को अग्रता लिएको थियो ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    Subscribe Us On YouTube

    Please Like This Page