Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२३ गते
    १०६ पटक
    India's captain Virat Kohli plays a shot on the third day of the first Test cricket match between India and England at the Saurashtra Cricket Association stadium in Rajkot on November 11, 2016. ----IMAGE RESTRICTED TO EDITORIAL USE - STRICTLY NO COMMERCIAL USE----- / AFP PHOTO / INDRANIL MUKHERJEE / ----IMAGE RESTRICTED TO EDITORIAL USE - STRICTLY NO COMMERCIAL USE----- / GETTYOUTकाठमाडौं, २३ पुस ।

     भारतको क्रिकेट टीमका विराट कोहलीले तीन वटै भर्सनको कप्तानी सम्हाल्ने भएका छन् । महेन्द्रसिह धोनीको स्थानमा एकदिवसीय र टि–२० को पनि कप्तान नियुक्त गरिएपछि उनले अब तीन वटै भर्सनको कप्तानी सम्हाल्ने छन् ।

    धोनीले बुधबार एकदिवसीयको कप्तानीबाट पनि राजीनामा दिएपछि कोहलीलाई भारतीय क्रिकेट बोर्डले तीन वटै भर्सनको कप्तानी सुम्पेको हो । विराटले जनवरी १५ देखि इङ्ल्यान्डविरुद्ध शुरु हुने एकदिवसीय र टि–२० को नेतृत्व सम्हाल्ने छन् ।

    एकदिवसीय र टि–२० मा विराट कप्तान नियुक्त भएपछि पूर्व कप्तान धोनी भने टोलीमा समावेश रहनेछन् । यस्तै, भर्खरै वैवाहिक बन्धनमा बाधिएका युवराज सिंह फेरि टोलीमा फर्किएका छन् । उनी ३ वर्षपछि टोलीमा फर्किएका हुन् ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    Subscribe Us On YouTube

    Please Like This Page