प्रचण्डले अरुको इशारामा खुट्टा कमाइरहेका छन् : पासवान — www.mediadabali.com

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२२ गते
    १९७ &#२३४६;&#२३३५;&#२३२५;
    Ad
    काठमाडौं, २२ पुस ।

    बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता लम्ब्याउने खेलमा लागेको आरोप लगाएका छन्।

    सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विद्येयकको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत विपक्षी ९ दलले आज काठमाडौंमा आयोजना गरेको बृहत्त शक्ति प्रदर्शनमा सम्बोधन गर्दै उनले भने‘सत्ता लम्ब्याउन प्रचण्ड लाग्नुभएको छ तर एक दुई दिनपछि सिधिदैछन्।’

    उनले आफूहरुले अखण्ड नेपाल चाहेको उल्लेख गर्दै भने,‘प्रचण्डले अरुको इशारामा खुट्टा कमाइरहेका छन्,–अतिवादको जालमा शेरबहादुर, पशुपति शम्शेर राणा र प्रचण्ड फँसेका छन् ।’

    उनले प्रचण्ड र शेरबहादुरलाई मात्रै गाली गरेरनन मधेशी मोर्चाका नेताहरुलाई समेत आरोप लगाउन छोडेनन्। उनले अघि भने,‘धोती लगाएर सत्तामा बस्नेहरु विभेद भयो भनेर धेरै कराउँदैछन्।

    प्रतिकृया दिनुहोस्