लोडसेडिङ न्यूनिकरण होइन, लोडसेडिङ अन्त्य: कुलमान — www.mediadabali.com
आज : २०७४ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/८/२९ गते
    १०८ &#२३४६;&#२३३५;&#२३२५;
    काठमाडौँ, २९ मंसिर ।

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ पूर्ण रूपमा अन्त्य गर्न उत्साह मिलेको बताएका छन् ।

    उनले लोडसेडिङ न्यूनिकरणको कार्ययोजनालाई लोडसेडिङ अन्त्यको कार्ययोजनामा बदल्ने उद्घोष गरे ।

    मोरङ व्यापार संघले आयोजना गरेको अन्तरक्रियामा घिसिङ लोडसेडिङ न्यूनिकरण अभियानमा प्राधिकरणले सफलता हात पारेको बताए ।

    घिसिङले मुलुकबाट लोडसेडिङ पूर्ण रुपमा अन्त्य गर्ने उत्साह मिलेको बताउँदै यो अभियानमा सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।

    प्रतिकृया दिनुहोस्
    Loading...