Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/८/१६ गते
    १८८ पटक
    nmbकाठमाडौँ, १६ मंसिर ।

    एनएमबि बैङ्कले करर्पाेरेट ग्राहकहरुको सुविधालाई ध्यान राख्दै गदै ‘एनएमबि करर्पाेरेट इण्टरनेट बैङ्किङ सिष्टम’ को शुरू गरेको छ ।

    बैङ्कले आफ्ना ग्राहकलाई विश्वको कुनै पनि ठाउँबाट आफ्नो बैङ्किङ खाताको विवरण हेर्न तथा सुरक्षित कारोबारका प्रक्रियालाई थप सरल तथा सुरक्षित बनाउने उद्देश्यले बैङ्कले उक्त  सिष्टम ल्याएको बताएको हो ।

    सो सिष्टमबाट ग्राहकहरुले हरेक कारोबारको टु फ्याक्टर अथेन्टिकेशन, सिगनेचर म्याट्रिक्स प्रविधिबाट कारोबार प्रमाणिकरण, तथा हरेक कारोबारको प्रत्यक्ष विवरण हेर्न सकिने भरपर्दो तथा सुरक्षित सुविधा रहेकोे बिहीवार बैङ्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    उक्त  सिष्टम नेपाली बैङ्किङ क्षेत्रमै पहिलो भएको बैङ्कको दाबी छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    Subscribe Us On YouTube

    Please Like This Page